वृद्ध भत्ता ५ हजार पुग्ने

स्याङ्जा– भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले वृद्ध भत्ता पाँच हजार पुर्याएरै छाड्ने बताएकी छिन् । उनले निर्वाचनका बेला बोलेका कुरा पूरा गरेरै छाड्ने पनि बताएकी छिन् । मन्त्री अर्यालले चापाकोट नगरपालिका–७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा सरकार पार्टीको घोषणापत्रलाई आत्मसात् गरेर अगाडि बढेको जिकीर गरिन्। मन्त्री … Continue reading वृद्ध भत्ता ५ हजार पुग्ने